लिभरपुलमा सम्झिए नारायण गोपाल

लण्डन । सबैको ध्यान नेपालमा भैरहेको निर्वाचन तिर भैरहेको वेला वेलायतस्थित लिभरपुलमा रहेको नेपाली समूदायले भने स्वरसम्राट नारायण गोपाललाई सम्झिन भ्याए । लिभरपुल नेपाली समाज बेलायतलेमंगलवार आयोजना गरेको कार्यक्रममा नारायण गोपालका कालझै गीत प्रस्तुत गरियो । कार्यक्रममा गायक उज्वल भण्डारीले स्वरसम्राट नारायण गोपालका सुमधुर गीतहरु गायर मनोरन्जन दिलाए । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो … Continue reading लिभरपुलमा सम्झिए नारायण गोपाल